निजी क्षेत्रको प्रतिक्रिया : ‘नीति तथा कार्यक्रम सकारात्मक, कार्यान्वयनमा जोड दिनुपर्छ’
काठमाडौँ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सकारात्मक रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएका छ । निजी क्षेत्रका छाता संस्थाहरूले सरकारलाई नीति तथा कार्यक्रमका लागि दिएका सुझावका आधारमा आएको भन्दै सकारात्मक
थप पुरा समाचारको लागि