माओवादी सुदूरपश्चिमले भन्यो- पार्टी अभियानले प्रदेशका २० हजार जनतामा विचार पुग्यो

माओवादी सुदूरपश्चिमले भन्यो- पार्टी अभियानले प्रदेशका २० हजार जनतामा विचार पुग्यो

१९ वैशाख, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिमले पार्टीले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानमार्फत जनतामा प्रत्यक्ष विचार सम्प्रेषण गर्न सफल भएको जनाएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले १२ फागुनमा झापाको कचनकेवलबाट सुरू भएर कञ्चनपुरको महेन्द्रनगरमा १७ बैशाखमा सम्पन्न भएको अभियान उपलब्धिमुलक भएका उल्लेख गरेको छ । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP