सरकारले आफ्नै भू–उपग्रह सञ्चालनको आधार तयार गर्ने
काठमाडौँ । सरकारले दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग र पूर्वाधारको व्यवस्थापनमार्फत गुणस्तरीय दूरसञ्चार सेवाको देशव्यापी पहुँच विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त वैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति
थप पुरा समाचारको लागि