एक वर्षभित्रै मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउने घोषणा
काठमाडौँ । सरकारले ८२/८३ को नीति तथा कार्यक्रममा एक वर्षभित्रै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउने कार्य योजना प्रस्तुत गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्
थप पुरा समाचारको लागि