निरोगी नेपाल अभियान : स्वास्थ्य प्रणालीको विकास जनसंख्या भूगोल र रोगको आधारमा गरिने
काठमाडौँ । निरोगी नेपाल अभियान अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका
थप पुरा समाचारको लागि