कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन

कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन

१९ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको टिप्पणी गरेका छन् । संघीय संसद् परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले बलियो आँटसहित नआएको गुनासो गरे । ‘कमजोर नै छ त भन्दिनँ । जुन खालको दह्रो आँटसहित यो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP