ऊर्जा विकास मार्गचित्र कार्यान्वयन, ह्विलिङ चार्ज निर्धारण गर्ने घोषणा
काठमाडौँ । सरकारले ऊर्जा विकास मार्गचित्र २०८१ कार्यान्वयन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बनाएको ऊर्जा विकास मार्गचित्र
थप पुरा समाचारको लागि