धौवादी फलाम कम्पनी सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गरिने

१९ वैशाख, काठमाडौं । सरकारले धौवादी फलाम कम्पनीलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने जनाएको छ । दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त फलाम कम्पनीमा निजी क्षेत्र ल्याएर सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गरिने बताएका हुन् । उनले फलाम तथा खनिज पदार्थको उत्खननमा नयाँ प्रविधि प्रयोग गरिने […]
थप पुरा समाचारको लागि