राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याइने
१९ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षबाट राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याइने बताइएको छ । शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा वाचन गर्दै राष्ट्रपति पौडेले उक्त कुरा बताएका हुन् । ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरी आगामी वर्षबाट सञ्चालनमा ल्याइने छ’ उनले भने । त्यसैगरी राष्ट्रिय सुरक्षा नीति […]
थप पुरा समाचारको लागि