इन्टर्नलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली, आन्तरिक रोजगारी दशक घोषणा

इन्टर्नलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली, आन्तरिक रोजगारी दशक घोषणा

१९ वैशाख, काठमाडौं । सरकारले इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा गरेको छ । आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्ने समेत घोषणा गरे । श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्ड लागु गर्ने समेत नीति […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP