सीमा सुरक्षा पोस्ट थप गर्दै लगिने

सीमा सुरक्षा पोस्ट थप गर्दै लगिने

१९ वैशाख, काठमाडौं । सीमा सुरक्षा सम्बन्धी कामलाई थप प्रभाकारी बनाउँदै लगिने सरकारले बताएको छ । शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा वाचन गर्दै राष्ट्रपति पौडेले उक्त कुरा बताएका हुन् । त्यसका लागि सीमा सुरक्षा पोस्ट (बीओपी)हरु संख्या थप गर्दै लगिने बताइएको छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली खटिँदै […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP