प्रहरी र सशस्त्र प्रहरी विधेयक पारित गरिने

प्रहरी र सशस्त्र प्रहरी विधेयक पारित गरिने

१९ वैशाख, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विद्ययेक पारित गर्ने सरकारले बताएको छ । शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा वाचन गर्दै राष्ट्रपति पौडेले उक्त कुरा बताएका हुन् । अहिले यी दुबै विद्ययेक संसदमा पुगेका छन् । यसै अधिवेशबाट यी विद्येयक पारित गरिने पौडलले बताएका हुन् ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP