नेपाललाई ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा

नेपाललाई ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा

१९ वैशाख, काठमाडौं । सरकारले नेपाललाई योग तथा ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रूपमा विकास गर्ने बताए । दिगो आय तथा रोजगारीमूलक, वातावरणमैत्री पर्यटन नीति कार्यान्वयन गरिने समेत राष्ट्रपतिको घोषणा छ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP