प्रहरीलाई थप सुदृढ र प्रविधिमैत्री बनाइने

प्रहरीलाई थप सुदृढ र प्रविधिमैत्री बनाइने

१९ वैशाख, काठमाडौं । नेपाल प्रहरी थप सुदृढ बनाउँदै प्रविधिमैत्री बनाइने बताइएको छ । शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् । अपराध अनुसन्धानलाई थप प्रविधिमैत्री बनाउने विषय उल्लेख गरिएको छ । साइबर अपराध नियन्त्रणका लागि पनि विशेष काम गरिने बताइएको छ । त्यसैगरी सुरक्षाकर्मीकोे […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP