सरकारले संघीय सेवा र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने

१९ वैशाख, काठमाडौं । सरकारले कक्षा १२ पास गरेका विद्यार्थीहरुले पढ्न पाउने जनरल नर्सिङ कार्यक्रम सुरु गर्ने भएको छ । राष्ट्रपति पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । ‘जनरल नर्सिङ कार्यक्रम’ को अवधि दुई वर्षको हुनेछ । हाल […]
थप पुरा समाचारको लागि