सरकारले फेरि भन्यो : नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने छ

सरकारले फेरि भन्यो : नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने छ

१९ वैशाख, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्ने विषय पुनः दोहोर्‍याएको छ । पछिल्ला केही वर्षयता सरकारले यो विषय नीति तथा कार्यक्रममा छुटाएको छैन । तर, कार्यान्वयनमा समेत जान सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा विभाजन गर्ने दुई विधेयक संसद्को यसै अधिवेशनबाट पारित गर्ने घोषणा सरकारले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP