भृकुटीमण्डपलाई ‘मनोरञ्जन पार्क’ मा विकास गरिने

भृकुटीमण्डपलाई ‘मनोरञ्जन पार्क’ मा विकास गरिने

काठमाडौँ । सरकारले काठमाडौँको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कका रूपमा विकास गर्ने भएको छ ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।  

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP