विद्युत् अभाव हुन नदिन जलाशययुक्त आयोजना कार्यान्वयन

१९ वैशाख, काठमाडौं । सरकारले विद्युत्को अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयनको नीति लिएको बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।
थप पुरा समाचारको लागि