‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गरिने

१९ वैशाख, काठमाडौं । सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न आगामी जेठ २ देखि ४ सम्म ‘सगरमाथा संवाद’ आयोजना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् । उक्त संवादमा व्यक्त धारणाका आधारमा जलवायु […]
थप पुरा समाचारको लागि