सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरुपता बनाइने

सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरुपता बनाइने

१९ वैशाख, काठमाडौं । सरकारले विद्यालय शिक्षामा सामुदायिक र निजी विद्यालयको पाठ्क्रममा एकरुपता बनाउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रममा पाठ्यक्रममा एकरुपता बनाउने उल्लेख गरेको हो । ‘पाठ्यक्रममा एकरुपता ल्याइने छ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP