चुरे संरक्षणको गुरुयोजना पुनरावलोकन हुने

१९ वैशाख, काठमाडौं । सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ । साथै राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सरकारले सो योजना समेटेको हो । संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र […]
थप पुरा समाचारको लागि