प्रधानमन्त्री कृषि आधुनिकीकरणको नाम फेरियो

प्रधानमन्त्री कृषि आधुनिकीकरणको नाम फेरियो

१९ वैशाख, काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुनःसंरचना गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले परियोजनाको पुनःसंरचना गर्दै राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमको रुपमा ल्याइएको बताएका हुन् । प्रधानमन्त्री शब्द जोडिएको कार्यक्रम असफल भएको भन्दै सरकारले नाम फेर्ने तयारी गरेको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP