एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने

एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने

१९ वैशाख, काठमाडौं । सरकारले सामाजिक सुरक्षामा एकीकृत अवधारणालाई थप सुदृढ गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कायक्रम संसदको संयुक्त बैठकमा पेश गर्दै यस्तो बताए । उनले कर्मचारी संचयकोष, नागरिक लगानीकोष लगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गर्ने घोषणा गरे । सामाजिक सुरक्षा कोष सुदृढिकरण रणनीति कार्यान्वयन गर्ने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP