विकासशील मुलुकमा स्तरोन्नतिको संक्रमण सहज बनाउने रणनीति कार्यान्वयन

१९ वैशाख, काठमाडौं । नेपाल सन् २०२६ मा विकासशील मुलुकका रूपमा स्तरोन्नति हुँदै गर्दा यसको संक्रमण सहज बनाउने रणनीति लागु गर्ने घोषणा सरकारले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्मा आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले १६औं योजनाका नवीनतम घोषणा कार्यान्वयन गर्ने योजना समेत सुनाए […]
थप पुरा समाचारको लागि