नीति तथा कार्यक्रम : जेनजीका लागि स्टार्टअप

१९ वैशाख, काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा जेनजी पुस्तालाई समेटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा जेनजीलाई समेटिएको हो । ‘जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवद्र्धन गर्ने,’ राष्ट्रपति पौडेलले भने । उद्यमशीलताबाट रोजगार र आयआर्जनको अवसर सिर्जना गर्ने सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।
थप पुरा समाचारको लागि