सरकारले नीति तथा कार्यक्रममा राख्यो संविधान संशोधनको विषय
काठमाडौँ । सरकारले संविधान संशोधनको विषय आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा राखेका छन् । अहिले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरिरहेको नीति तथा कार्यक्रममा यो विषय उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले
थप पुरा समाचारको लागि