बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न एकीकृत समाजवादीको माग (मागपत्रसहित)
काठमाडौँ । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले प्रदेशका मुख्यमन्त्रीसमक्ष सुशासन, रोजगारी र विकाससँग सम्बन्धित मागपत्र बुझाएको छ । प्रदेश कमिटीका अध्यक्ष ठगेन्द्र प्रकाश पुरी नेतृत्वको टोलीले कर्णालीका मुख्यमन्त्री यमलाल कँडेलसमक्ष ५१ बुँदामा समेटिएको मागपत्र
थप पुरा समाचारको लागि