भारतीय क्रिकेटरविरुद्ध बलात्कार मुद्दा
काठमाडौँ । एक भारतीय क्रिकेटरविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ । जोधपुरको कुडी भगतासनी हाउजिङ बोर्ड थानामा क्रिकेटर शिवालिक शर्माविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको हो । बिहेको प्रलोभनमा पारेर आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले शर्माविरुद्ध
थप पुरा समाचारको लागि