‘ऊनको स्वीटर’ प्रवर्धनलाई धरानमा गुञ्जिए सुजन चापागाईं

‘ऊनको स्वीटर’ प्रवर्धनलाई धरानमा गुञ्जिए सुजन चापागाईं

धरान । फिल्म ‘ऊनको स्वीटर’ले विहीबार साँझ यहाँ भव्य सांगीतिक कार्यक्रम गर्‍यो । यो प्रवर्धन प्रस्तुतिमा गायक सुजन चापागाईं गुञ्जिए । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको प्रचारप्रसारको लागि कन्सर्ट गरिएको थियो । धरान रङ्गशालामा आयोजित कन्सर्टमा ६ हजारभन्दा बढी दर्शकको सहभागिता रहेको निर्माताको भनाइ छ । कन्सर्टमा सहभागी हुन् पाँचथरको फिदिमदेखि धरानसम्मको २०० किलोमिटर बाटोमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP