परोपकार पुलमुनि एक व्यक्तिको हत्या, ओरोपित पक्राउ

परोपकार पुलमुनि एक व्यक्तिको हत्या, ओरोपित पक्राउ

१९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–२० परोपकार पुलमुनि एक व्यक्तिको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भइ काठमाडौं डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डल्लुबाट बुधबार पक्राउ गरेको हो । उनले १६ वैशाखको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP