पाकिस्तानले भारतीय गीतमा प्रतिबन्ध लगायो

पाकिस्तानले भारतीय गीतमा प्रतिबन्ध लगायो

काठमाडौं । कश्मिरको पहलगाममा भएको ‘आतंकवादी हमला’पछि भारत सरकारले सबै पाकिस्तानी कलाकारहरूलाई प्रतिबन्ध लगाएको छ । उनीहरूको सामाजिक सञ्जाल खाताहरू पनि ब्लक गरिएका छन् । यससँगै भारतमा १६ वटा पाकिस्तानी युट्युब च्यानल पनि प्रतिबन्धित गरिएको छ । यसको प्रतिवादमा पाकिस्तानले पनि भारतीय गीतमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानले मे १, बिहीबारदेखि आफ्ना एफएम रेडियो स्टेशनहरूमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP