‘अञ्जिला’को ५१ दिन पुरा, आजसम्म कति कमायो ?

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ले शुक्रबार प्रदर्शनको ५१ दिन पुरा गरेको छ । २०८१ सालको यो सुपरहिट फिल्म अहिले पनि ४० भन्दा धेरै शोसहित प्रदर्शनरत छ । फिल्मले शुक्रबारसम्म सरकारको आधिकारिक बक्सअफिसमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित यो फिल्ममा […]
थप पुरा समाचारको लागि