काठमाडौं महानगरको फोहोर बोक्ने २ सय गाडी नुवाकोटका स्थानीयले रोके 

काठमाडौं महानगरको फोहोर बोक्ने २ सय गाडी नुवाकोटका स्थानीयले रोके 

१९ वैशाख, काठमाडौं । फोहोर बोकेर गएको काठमाडौं महानगरपालिकाको ट्रक बञ्चरेडाँडा ल्यान्ड फिल साइटमा रोकिएको छ । बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको भन्दै बञ्चरेडाँडा हिँडेको गाडी उनीहरूले रोकिदिएका हुन् । ‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP