एनआरएनएको एकता महाधिवेशन विवादसम्बन्धी मुद्दा उच्च अदालतमा पनि
काठमाडौँ । विदेशमा रहेका नेपालीहरुको साझा दाबी गरिँदै आएको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको मुखमा एकपछि अर्को मुद्दा अदालतमा परिरहेका छन् । सर्वोच्च अदालत र उच्च अदालतमा मुद्दा मामिला भइरहेका हुन् । व्यक्तिगत इगो
थप पुरा समाचारको लागि