के हो नाडामा चौधरी–गोल्छा विवाद ?

के हो नाडामा चौधरी–गोल्छा विवाद ?

१९ वैशाख, काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालमा चुनावअघि देखि नै सुरु भएको करण चौधरी र आकाश गोल्छाबीचको विवाद उत्कर्षमा पुगेको छ । विधान संशोधनको प्रक्रिया नपुगेको भन्दै वरिष्ठ उपाध्यक्ष गोल्छालाई सदस्यमा घटुवा गरेपछि यो विवाद उत्कर्षमा पुगेको हो । डेढ वर्षअघि भएको महाधिवेसनमा अध्यक्षका प्रत्यासी यी दुईबीच एकजना चौधरी अध्यक्ष र गोल्छा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP