युरोपा लिग : सेमिफाइनल पहिलो लेगमा युनाइटेड र टोटनहमको सहज जित

युरोपा लिग : सेमिफाइनल पहिलो लेगमा युनाइटेड र टोटनहमको सहज जित

१९ वैशाख, काठमाडौं । युरोपा लिग अन्तर्गत सेमिफाइनल पहिलो लेगमा दुई इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र टोटनहमले सहज जित हात पारेका छन् । ब्रनो फर्नान्डेजको दुई गोल मद्दतमा युनाइटेडले स्पानिस क्लब एथ्लेटिक विल्वाओलाई ३-० ले पराजित गरेको हो । युनाइटेडका लागि कासेमिरोले एक गोल गरे । कासेमिरोले ३०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP