राष्ट्रिय सुरक्षा सल्लाहकारबाट ट्रम्पले वाल्ट्जलाई हटाए, नयाँ जिम्मेवारी दिए
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाएर माइक वाल्ट्जलाई नयाँ जिम्मेवारी दिएका छन्। ट्रम्पले ट्रुथ सोसलको पोस्टमा यो घोषणा गरेका हुन् । ‘युद्धभूमिमा वर्दीमा हुँदा, कांग्रेसमा हुँदा, र मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारको
थप पुरा समाचारको लागि