'मेरो भ्वाइस युनिभर्स'को प्रसारण सुरु
काठमाडौँ । विश्वभरका नेपाली प्रतिभाहरू सहभागीहरूको सबैभन्दा ठुलो नेपाली गायन रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स-सिजन २' को प्रसारण सुरु भएको छ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट साँझ ८ बजेपछि यो शो प्रसारण भएको हो । इन्ट्रा
थप पुरा समाचारको लागि