माछापोखरीमा तरकारी बेच्न नदिएको भन्दै स्थानीयद्वारा तीनपिप्ले–सिसडोल सडकखण्ड अवरोध
काठमाडौँ । काठमाडौँको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीहरूलाई व्यवस्थित बनाउन सडक किनारामा व्यापार गर्न नदिएपछि ओखरपौवाका स्थानीय आन्दोलित बनेका छन् । यसको विरोधमा आज बिहान ५ः२५ बजेपछि नुवाकोट ककनी गाउँपालिका १ नौमार बजार स्थित
थप पुरा समाचारको लागि