म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा

म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा

काठमाडौं । इंग्लिश क्लक म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्स्पर युरोपा लिगको फाइनल प्रवेशको दौडमा होमिएका छन् । सेमीफाइनल पहिलो लेगमा म्यान्चेस्टर युनाइटेडले स्पेनको एथ्लेटिक बिल्बाओलाई ३-० ले हराउँदा टोटनह्यामले नर्वेको बोडो ग्लिम्टलाई ३-१ ले हरायो

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP