महानगर प्रहरीले माछापोखरी सडक किनार व्यवस्थित बनाउन खोज्दा सार्वजनिक सवारी नै प्रभावित

१९ वैशाख, काठमाडौं । काठमाडौंको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीहरुलाई व्यवस्थित बनाउने नाममा महानगर प्रहरीहरुले सार्वजनिक यातायात समेत बन्द गराएको भन्दै आलोचना भएको छ । महानगर प्रहरीहरु आज बिहानै माछापोखरी सडकमा लस्करै उभिएका छन् । उनीहरु वारिपारिसम्म उभिएर साना किसान र तरकारी व्यापारीहरुलाई रोक्न खोन्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी नै प्रभावित […]
थप पुरा समाचारको लागि