किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला

किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला

काठमाडौँ । ओडिशाको किट विश्वविद्यालयमा प्रथम वर्षमा अध्ययनरत एक नेपाली छात्रा मृत फेला परेकी छन् ।  वीरगञ्जकी प्रिशा शाह बिहीबार साँझ कलेज होस्टेलमा मृत फेला परेकी हुन् ।  

थप पुरा समाचारको लागि
TOP