हतियार प्रदर्शन मोह : नेतालाई उन्मुक्ति, सर्वसाधारणलाई जेल

समाजलाई आतंकित पार्नेगरी सार्वजनिक रूपमा बन्दुक प्रदर्शन गर्ने अगुवा तथा जनप्रतिनिधि कानुनी दायरामा आएका छैनन् । पेस्तोल आकारको लाइटरदेखि तरबारले केक काट्ने सर्वसाधारण भने हिरासत पुगेका छन् ।
थप पुरा समाचारको लागि