युवाहरूको निराशा चिर्न कांग्रेसले भूमिका खेल्छ : खड्का

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा कांग्रेसले साहसिक निर्णय लिएकोले मुलुकले आर्थिक रुपमा फड्को मारेको दाबी गरेका छन् । नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख गरेका हुन् । ‘नेपाली कांग्रेस निराशा चिर्न जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्न […]
थप पुरा समाचारको लागि