कुनै पनि आयोजना रुग्ण हुन नदिन मन्त्री दाहालको आग्रह
झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कुनै पनि विकास आयोजनाहरूलाई रुग्ण हुन नदिन आग्रह गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गत झापाका रतुवा तथा कन्काई पुलको बिहिबार निरीक्षणका क्रममा रुग्ण आयोजनाहरूको व्यवस्थापनमा मन्त्रालयले
थप पुरा समाचारको लागि