बाबुरामको टिप्पणी : श्री ५ त ठिक हुँदै होइनन्, श्री ३ पनि ठिक होइनन्

'श्री ५ का बाउबाजेले राज गरेर यो देशलाई कंगाल पारेका होइनन् ? अनि तिनले आफ्नै कारणले गर्दा वंशनाश भएर सिद्धिने, अनि तिनलाई ल्याउने कुरा हुँदैन । समस्या भनेको हाम्रा अहिलेका श्री ३ हरूमा हो,' उनले भने ।
थप पुरा समाचारको लागि