विश्व एम्पुटी फुटबलको नयाँ सदस्य बन्यो नेपाल

काठमाडौं । नेपाल विश्व एम्पुटी फुटबल महासंघको नयाँ सदस्य बनेको छ । शारीरिक रुपमा फरक रहेकाहरु बीच हुने एम्पुटी फुटबलको सर्वोच्च निकाय विश्व एम्पुटी फुटबल महासंघमा नेपाल नयाँ सदस्यको रूपमा थपिएको हो । विश्व एम्पुटी फुटबल महासंघले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत नेपाल नयाँ सदस्य बनेको भन्दै स्वागत समेत गरेको छ । नेपालको एम्पुटी फुटबल टिमले […]
थप पुरा समाचारको लागि