लायन्स कप भलिबल : एपीएफलाई हराउँदै इरानी टोलीको विजयी सुरुवात

१८ वैशाख, पोखरा । पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । उद्घाटन खेलमा इरानी टोलीले जित निकाल्दै विजयी सुरुवात गरेको छ । प्रतियोगिताको समूह ‘ए’ […]
थप पुरा समाचारको लागि