रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई थुनामा राख्न भन्दै अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी हिरासतमा छन् । सर्वोच्चले विष्टको उक्त पत्र अनधिकृत रहेको
थप पुरा समाचारको लागि