युथ एसियन गेम्समा नेपालको सहभागिता अन्योलमा

१८ वैशाख, काठमाडौं । युवा खेलाडीहरुको प्रतिभा देखाउने र भविष्यका स्टार जन्माउने लक्ष्यका साथ हुँदै आएको युथ एसियन गेम्सको आगामी संस्करण बहराइनमा हुँदैछ । ओलम्पिक र एसियन गेम्स जस्तै मल्टी स्पोर्ट्स गेम्सको रुपमा रहेको युथ एसियन गेम्सको तेस्रो संस्करण अक्टोरबमा बहराइनमा हुँदैछ । सुरुमा उज्वेकिस्तानमा आयोजना गर्ने तय थियो । तर त्यहाँको पूर्वाधार निर्धारित समयमा […]
थप पुरा समाचारको लागि